गोर्खा कपमा भिड्न हङकङको टोली लण्डनमा

लन्डन — हङकङका १५ खेलाडीसहित १९ जनाको टोली बिहीबार लन्डन आइपुगेको छ । मे २७ तारिखमा अल्डरसटस्थित क्वीन्स एभिन्युमा हुने १६ औं गोर्खा कप फुटबल प्रतियोगितामा भाग लिन टोली बेलायत आएको हो । बिहीबार बिहान ६ बजे हिथ्रो विमानस्थलमा उत्रेका हङकङ नेपाली फुटबल टिमका मेनेजर राजीव हिराचनसहितको टिमलाई तमुधिं युकेका उपाध्यक्ष नन्दजङ गुरुङ, गोर्खा कप … Continue reading गोर्खा कपमा भिड्न हङकङको टोली लण्डनमा